काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले बाढी पिढीतलाई सहयोग गरेको छ । नुवाकोट र रसुवामा गएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नडाले विभिन्न राहत सामग्री जिल्ला समन्वय समिति, नुवाकोटलाई हस्तान्तरण गरेको हाे । नाडाले उपलब्ध गराएका राहत सामग्री असोज ३ गते नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निर्मला पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन