विधेयकमा मधेसी दलितसम्बन्धी छुटेका विषय समेट्न आग्रह

  • आइबार​ ४ असो २०८३ ०१:४० PM
जनकपुरधाम । ‘दलित अधिकार तथा विकाससम्बन्धी विधेयक, २०८३’ मा मधेसी दलित छुटेका विषय समेट्न आग्रह गरेका छन् । सरकारद्वारा प्रस्तावित विधेयकमा मधेसी दलितका विशिष्ट सवाल पर्याप्त रूपमा नसमेटिएका भन्दै अधिकारकर्मी तथा विभिन्न सङ्घसंस्थाले विधेयकलाई थप स्पष्ट र समावेशी बनाउन माग गरेका छन् । मधेसी दलितका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्था तथा अभियन्ताले विधेयकको दफाबार अध्ययन गरी