भोटेकोशी बाढी: २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन

  • आइबार​ ४ असो २०८३ ०२:०७ PM
काठमाडौँ । २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएको शव गोकर्णेश्वरमा व्यवस्थापन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित