बाजुरामा अझै रोकिएन बाटोमा सुत्केरी हुने क्रम

  • आइबार​ ४ असो २०८३ ०७:२१ PM
शेरबहादुर सार्कीबाजुरा, असोज ४ गते । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका बाहुनीकी मेनुका बिकले आइतबार बाटोमै छोरीको जन्म दिनुभएको छ । घरमै व्यथा सुरु भएपछि बिहान साप्पाटा स्वास्...