‘असोज ७ आसपास हुने वर्षाको सम्भावित असर यकिन भएको छैन’
आइबार ४ असो २०८३ ०७:४४ PM
काठमाडौँ, असोज ४ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाले आइतबार एक...