वर्षाका कारण नेपालमा पर्ने असरबारे छलफल

  • आइबार​ ४ असो २०८३ ०८:०० PM
गोरखापत्र अनलाइनकाठमाडौं, असोज ४ गते । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभ...