देशभर ७३ जिल्लाका ६ हजार १३२ वडामा कांग्रेस अधिवेशन प्रक्रिया पूरा

  • आइबार​ ४ असो २०८३ ०१:२७ PM
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिन आईतबार ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशनपछि निर्वाचन प्रक्रिया पूरा भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत दोस्रो दिन पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज