वर्षा गराउने मौसमी प्रणालीको निरन्तर निगरानी गर्ने निर्णय, सतर्क रहन आग्रह

  • आइबार​ ४ असो २०८३ ०१:५२ PM
काठमाण्डु – बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षा हुन सक्ने सम्भावनाबारे मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकमा छलफल भएको छ । बैठकमा नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीले मौसमी प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे जानकारी गराएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैठकले वर्षा गराउने मौसमी प्रणालीको निरन्तर निगरानी