कांग्रेस १५औँ महाधिवेशन : ६,१३२ वडा अधिवेशन सकियो, बाँकी कहिले ?

  • आइबार​ ४ असो २०८३ ०१:२३ PM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत हालसम्म ६ हजार १ सय ३२ वडाको अधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार देशभरका ७३ जिल्लाका ६१ सय ३२ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । आगामी असोज १६ गतेबाट सुरु हुने कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केही जिल्ला