बजाजको राष्ट्रिय निःशुल्क चेकअप क्याम्प, सेवामा ५० प्रतिशतसम्म छुट

  • आइबार​ ४ असो २०८३ १२:२१ PM
काठमाडौं : चाडपर्व नजिकिएसँगै बजाजले मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार असोज ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने क्याम्पमा नेपालभर रहेका कुनै पनि बजाज