कांग्रेस वडा अधिवेशन : सुनसरीका ९० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व, बाँकीमा निर्वाचनको तयारी
आइबार ४ असो २०८३ १२:४५ PM
सुनसरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनमा सुनसरीका करिब ९० प्रतिशत वडामा पदाधिकारी सर्वसम्मत चयन भएका छन् । सुनसरीका १ सय २५ वडामध्ये केहीबाहेक अधिकांश वडामा निर्विरोध रूपमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन प्रमुख