सुदीप अधिकारीको नेतृत्वमा रामधुनी कांग्रेसका ८ वडा सभापति सर्वसम्मत
आइबार ४ असो २०८३ ०१:०१ PM
रामधुनी : नेपाली कांग्रेस रामधुनी नगरपालिकाका ९ वडामध्ये ८ वडामा वडा सभापति सर्वसम्मत चयन भएका छन् । नगर सभापति सुदीप अधिकारीका अनुसार पार्टीभित्र सहमति, सहकार्य र एकताको वातावरण बनाएर अधिकांश वडामा निर्वाचनबिनै नेतृत्व चयन गरिएको हो