पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु

  • आइबार​ ४ असो २०८३ ०६:२५ PM
पाल्पा, असोज ४ गते । तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा घाइते भएका छ जनामध्ये एक जनाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–४ की ६३ वर्...