राष्ट्रसंघमा भोटेकोशी विपद् केन्द्रित भई सम्बोधन गर्न प्रधानमन्त्रीलाई रास्वपाको निर्देशन

  • आइबार​ ४ असो २०८३ १२:२७ PM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोशी विपद्सँग जोडिएको विषयमा केन्द्रित भई सम्बोधन गर्न निर्देशन दिएको छ । आईतबार पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतको टोलीलाई विपद् केन्द्रित हुन नीतिगत निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । रास्वपाले महासभामा नेपालको भोटेकोशी