बजाज मोटरसाइकलको निःशुल्क चेकअप क्याम्प शुरु, अन्य केके छन् सुविधा ?

  • आइबार​ ४ असो २०८३ १२:१८ PM
चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प सुरु गरेको छ । असोज ४ गतेदेखि असोज ९