नयाँ टियागो ईभीसँग उत्सवको माहोल, ‘जोयफुल विक’मा आकर्षक अफर

  • आइबार​ ४ असो २०८३ ०१:०७ PM
काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी अब अझ आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा ग्राहकहरुले ४Þ लाख ३० लाख डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्नेछन्