एसियाली राजमार्ग अन्तर्गत ओभरपास निर्माण सुस्त, बिर्तामोड खण्ड अस्तव्यस्त

  • आइबार​ ४ असो २०८३ १२:१९ PM
झापा / एसियाली राजमार्गअन्तर्गत बिर्तामोड खण्डमा ओभरपास निर्माणको काम सुरु भएसँगै मुख्य सडक अस्तव्यस्त बनेको छ । लामो समयसम्म निर्माणको तयारीमा रहेको काम म्याद नजिकिँदै गएपछि