नुन, दाल, चामल बोकेर पूर्वमन्त्री भगवती चौधरी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा, भन्छिन् – जग्गा पाए ५ सय घर बनाइदिन्छु
आइबार ४ असो २०८३ १२:३२ PM
गत भदौ १० गते आएको विनाशकारी रसुवा–भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका करिब ३ सय घरपरिवारलाई पूर्वमन्त्री भगबती चौधरीले राहत सामग्री वितरण गरेकी छन् । बाढीबाट