टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ । टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले जाल्पादेवी अटोवर्क्सले सेवा समय थप गरेको हो । असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउन The post टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने appeared first on Businesspana.