टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

  • आइबार​ ४ असो २०८३ १२:४९ PM
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा ग्राहकहरुले रु ४.३ लाख डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्नेछन् । सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पूरानो गाडी एक्सचेन्ज गरी नयाँ The post टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने appeared first on Businesspana.