विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा छ । विद्युतीय गाडीमा सबैभन्दा महँगो भनेकै ब्याट्री हो, तर उत्पादक कम्पनीहरुबीचको प्रतिस्पर्धाले ब्याट्रीको मूल्य पनि तीव्र रुपमा घट्दो छ । अरु पार्टस् र उपकरणको भाउ पनि घटिरहेको छ । जसका कारण विगतको तुलनामा गाडी निकै सस्तो हुँदै गएका छन् । सन् २०२४ र २०२५ को The post गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी appeared first on Businesspana.