यूएनको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

  • आइबार​ ४ असो २०८३ १२:२१ PM
काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन मन्त्री खनाल न्युयोर्क प्रस्थान गरेका हुन्। महासभाका क्रममा मन्त्री खनालले विभिन्न देशका समकक्षी तथा उच्चस्तरीय अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम… Continue reading यूएनको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान