काठमाडौं । श्रम संस्कृति पार्टीका बरिष्ठ नेता सुदन किरातीले अब आउने दिनमा श्रम संस्कृति पार्टीलाई जनताले देशको प्रथम पार्टी बनाउने बताएका छन् । झापाको केचना कवलमा आयोजित ‘केचना कवलदेखि सगरमाथासम्म हातेमालो अभियान’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले अबका दिनमा जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने बताए । उनले भने, ‘श्रम संस्कृतिलाई आउने दिनमा जनतालेContinue reading "अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी"