नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

  • आइबार​ ४ असो २०८३ ११:१६ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण दिएको छ । आइतबार वनस्थलीमा बसेको रास्वपा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका