सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक तथा सार्वजनिक कार्यक्रम सञ्चालन नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक विद्यालयका कोठा तथा विद्यालय परिसरमा विभिन्न राजनीतिक