चीनद्वारा चार नयाँ राडार स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

  • आइबार​ ४ असो २०८३ ११:४७ AM
चीनले शनिबार चारवटा नयाँ स्याटेलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्। बेइजिङ समयअनुसार शनिबार साँझ ६ बजेर ५० The post चीनद्वारा चार नयाँ राडार स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण appeared first on Technology Khabar.