घाइते यादवको शरीरबाट गोली निकालियो

  • आइबार​ ४ असो २०८३ ०५:१८ PM
सुनसरी, असोज ४ गते । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ ।देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी...