जिप दुर्घटना हुँदा ६ जना घाइते

  • आइबार​ ४ असो २०८३ ०५:३५ PM
रेखीराम रानातानसेन, असोज ४ गते । पाल्पामा फोर्स जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै पाल्पातर्फ आउदै गरेको जिप आइतबार दिउँशो तानसेन–८ भालेबास...