काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यसंयोजन समितिको बैठक आह्वान गरिएको छ । पर्सि मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी संयोजन समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । बैठकको औपचारिक एजेन्डा तय भइनसकेको भए पनि मुख्य ३ विषयमा छलफल हुने प्रवक्ता ज्वालाले बताए । बैठकमा संगठनात्मक, संगठित