करिब २ हजार १०० किलोग्राम गाँजासहित २ जना पक्राउ

  • आइबार​ ४ असो २०८३ १२:१३ PM
सप्तरी – जिल्लाको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १०० किलो ३७० ग्रामसहित २ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा फतेपुर बस्ने ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले भोलाको घर तलासी गर्दा ५६ वटा