फेरि बाढीले बगाएको बैंकको भल्टबाट रकम चोरीको आशंका, बेलकोटगढी-८ कासिटारबाट ४ जना नियन्त्रणमा

  • आइबार​ ४ असो २०८३ ११:५४ AM
काठमाडौं । गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण अन्य क्षेत्र जस्तै बैंक तथा वित्तीय संस्था पनि मारमा परेका छन् । धेरै वटा बैंकका शाखा नै बगाउँदा त्यहाँ भएको नगद समेत बगेका छन् । बैंक तथा वित्तीय संस्थामा नगद तथा अन्य बहुमूल्य वस्तु राखिएका भल्ट त्रिशूली नदीका किनारमा फेला पर्न थालेका छन् । बाढीले बगाएर