नवौँ घरजग्गा प्रदर्शनी : घर–जग्गा खरिदमा आकर्षण, हदबन्दी बाधक

  • आइबार​ ४ असो २०८३ ११:२६ AM
चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार(आज) समापन हुँदैछ । प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आइतबार दिउँसो १२ बजेसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको जानकारी दिँदै अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको र घरजग्गा