नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू बचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्यामा परेको बताएका छन् । मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै गुरुङले अधिकांश सहकारीले आफ्नो मूल अवधारणाविपरीत बचत तथा ऋण कारोबारमा मात्रै ध्यान दिएको बताए । नेपालमा करिब ६० देखि ६५ प्रतिशत