झापा । एसियाली राजमार्गअन्तर्गत बिर्तामोडको मुक्तिचोकमा ओभरपास निर्माण सुरु भएसँगै मुख्य सडक क्षेत्र अस्तव्यस्त बनेको छ। निर्माण कार्यले गति लिन नसक्दा तथा पछिल्ला दिनमा परेको वर्षाका कारण सडकमा हिलो र पानी जम्ने समस्या बढेपछि सर्वसाधारणको आवागमन प्रभावित भएको हो । व्यस्त मुक्तिचोक क्षेत्रमा सडक संरचनामा काम सुरु भएपछि पैदलयात्रु, दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनलाई आवतजावतमा कठिनाइ… Continue reading एसियाली राजमार्गअन्तर्गत बिर्तामोडमा ओभरपास निर्माण सुस्त, निर्धारित समयमा काम नसके ठेकेदार कम्पनीलाई कारबाही हुने