काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने प्रधानमन्त्री नेतृत्वको टोलीलाई भोटेकोशी बाढीबाट उत्पन्न बहुआयामिक समस्या, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा केन्द्रित भएर तयारी गर्न निर्देशन दिएको छ। रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो नीतिगत निर्देशन दिएको… Continue reading महासभामा भोटेकोशी विपद् र बदलिँदो राजनीतिक अवस्थाबारे प्रभावकारी सम्बोधन गर्न प्रधानमन्त्रीलाई रास्वपाको निर्देशन