पाँचथरमा एक लाख २७ हजार पशु चौपायालाई खोप लगाइँदै

  • आइबार​ ४ असो २०८३ ०४:०२ PM
फिदिम, असोज ४ गते । पाँचथरमा एक लाख २७ हजार दुई सय ३० पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइने भएको छ । चालु आर्थिक वर्ष २०८३।०८४ मा उक्त पशु चौपायालाई खोप लगाइने भेटेनेरी अस्...