सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

  • आइबार​ ४ असो २०८३ १०:२५ AM
काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारितामा प्रश्न सोध्ने र त्यसलाई प्रकाशन गर्ने क्रममा स्थापित मान्यता पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्