घरजग्गा प्रदर्शनीमा १ करोड ४० लाखसम्मका घरमा आकर्षण, हदबन्दीले स्वामित्व हस्तान्तरणमै समस्या

  • आइबार​ ४ असो २०८३ ११:०३ AM
काठमाडौं । चार दिनदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ आइतबार सम्पन्न हुँदैछ। आयोजकका अनुसार प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले अवलोकन गरेका छन् भने घर तथा जग्गा खरिदमा समेत सर्वसाधारणको आकर्षण बढेको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता प्रदर्शनीमा आएको… Continue reading घरजग्गा प्रदर्शनीमा १ करोड ४० लाखसम्मका घरमा आकर्षण, हदबन्दीले स्वामित्व हस्तान्तरणमै समस्या