नेतृत्व पुनर्गठनको विषय नराखी एमाले कार्यदलको प्रतिवेदन तयार, आजै सचिवालयमा पेस हुने

  • आइबार​ ४ असो २०८३ ०८:४७ AM
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ । कार्यदलले तयार पारेको उक्त प्रतिवेदन आइतबार बस्ने पार्टी सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको एमाले सचिव पद्मा अर्यालले बताएकी छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदल बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले निर्वाचन समीक्षा, पार्टी पुनर्गठन र