सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

  • आइबार​ ४ असो २०८३ ०९:३६ AM
काठमाडौं : बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई लिएर भइरहेका अनलाइन ट्रोलिङप्रति कडा जवाफ दिएका छन् । ‘बिग बोस २०’को आगामी ‘वीकेन्ड का वार’ एपिसोडमा उनी ट्रोलरहरूमाथि खुलेर आक्रोशित देखिएका हुन् । शनिबारको एपिसोडअघि