उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला उदयपुरमा संस्थापनइतर समूहले छुट्टै भेला आयोजना गरेपछि पार्टीभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य नारायणबहादुर कार्कीको अध्यक्षतामा