पत्रकारहरूलाई ओलीले भने: ‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’

  • आइबार​ ४ असो २०८३ ०८:४८ AM
पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान दिनुपर्नेमा ओलीले जोड दिए ।