काठमाडौँ । गायक तथा कलाकार अशोक दर्जीले आफ्नो वर्तमान अवस्था र जीवन संघर्षबारे सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्। उनले आफू अहिले पनि संघर्षरत रहेको उल्लेख गर्दै जीवनमा धेरै उतारचढाव भोगेको बताएका छन्। फेसबुकमा लामो स्ट्याटस लेख्दै दर्जीले जीवनमा हार, जित र अनेक चुनौती सामना गरेको उल्लेख गरेका छन्। उनले आफू सडकबाट उठेको व्यक्ति भएकाले