पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ जनाको उद्धार
आइबार ४ असो २०८३ ०३:४५ PM
इस्लामाबाद, असोज ४ गते । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा पाँच जना लडाकु मारिएका छन् भने २३ जना अपहरित नागरिकको उद्धार गरिएको पाक...