प्रधानन्यायाधीश डा. शर्मा चीन प्रस्थान

  • आइबार​ ४ असो २०८३ ०९:५८ AM
काठमाण्डु – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन, २०२६’मा सहभागी हुन आईतबार चीन प्रस्थान गरेका छन् । चीन कानुन समाजद्वारा आयोजित कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीनको ग्वान्झाउ प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा पत्नी उमा शर्मा, मुख्यरजिष्ट्रार विमल