श्री डिस्टिलरीले बोलायो पाँचौँ वार्षिक साधारण सभा

  • आइबार​ ४ असो २०८३ ०९:३३ AM
काठमाडौं। श्री डिस्टिलरी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आगामी असोज २६ गते आयोजना गर्ने भएको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार सभा काठमाडौंको थापाथली हाइटस्थित कार्की बैङ्क्वेटमा बिहान ११ः३० बजे बस्नेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र प्रारम्भिक सार्वजनिक निष्कासन… Continue reading श्री डिस्टिलरीले बोलायो पाँचौँ वार्षिक साधारण सभा