एनआईएमबी स्टक मार्केट्सले ३.७५ प्रतिशत नगद लाभांश दिने, साधारण सभा कहिले ?

  • आइबार​ ४ असो २०८३ ०९:४८ AM
काठमाडौं । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले शेयरधनिलाई ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले असोज २६ गते आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको छ। २६ गते दिउँसो साढे तीन बजे कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने सभाले ३.७५ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्नेछ । यसैगरी, सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित… Continue reading एनआईएमबी स्टक मार्केट्सले ३.७५ प्रतिशत नगद लाभांश दिने, साधारण सभा कहिले ?