विराटनगर : विराटनगर जेसीजले आयोजना गरेको तालिम सप्ताह–२०२६ अन्तर्गत आगलागी तथा जलनबाट हुने जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । ‘दुर्घटना हुनुअघि नै सावधानी अपनाऔँ’ भन्ने सन्देशसहित आयोजित दोस्रो कार्यक्रममा विराटनगर जेसीजको परियोजना जेसी बाल सदनका