एमाले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन सिफारिस गर्ने

  • आइबार​ ४ असो २०८३ ०८:५३ AM
काठमाडौं : नेकपा एमालेको १५ सदस्यीय कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने भएको छ । आइतबार बसेको कार्यदल बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय गरेको कार्यदलका सदस्य