सेमीकन्डक्टर उपकरण निर्माता एप्लाइड मटेरियल्सले भारतमा ५ अर्ब डलर लगानी गर्ने

  • आइबार​ ४ असो २०८३ ०८:४५ AM
अमेरिकी सेमीकन्डक्टर उपकरण निर्माता कम्पनी ‘एप्लाइड मटेरियल्स’ले भारतमा आफ्नो उपस्थिति विस्तार गर्न आगामी दशकमा ५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले भारतको प्रमुख चिप सम्मेलन ‘सेमिकन इन्डिया’ मा The post सेमीकन्डक्टर उपकरण निर्माता एप्लाइड मटेरियल्सले भारतमा ५ अर्ब डलर लगानी गर्ने appeared first on Technology Khabar.